१ समुएल १९:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ तिनले पनि आफ्नो लुगा फुकाले र समुएलको सामने भविष्यवक्ताको जस्तै व्यवहार गर्न थाले। त्यस दिनभरि र रातभरि तिनी नाङ्गै बसे।* त्यसैकारण यस्तो भनाइ सुरु भयो: “साउल पनि भविष्यवक्ता भएको हो र?”+
२४ तिनले पनि आफ्नो लुगा फुकाले र समुएलको सामने भविष्यवक्ताको जस्तै व्यवहार गर्न थाले। त्यस दिनभरि र रातभरि तिनी नाङ्गै बसे।* त्यसैकारण यस्तो भनाइ सुरु भयो: “साउल पनि भविष्यवक्ता भएको हो र?”+