१ समुएल ७:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसपछि समुएलले भने: “सबै इस्राएलीलाई मिस्पामा बोलाओ+ र तिमीहरूको तर्फबाट म यहोवा परमेश्वरलाई बिन्ती चढाउनेछु।”+
५ त्यसपछि समुएलले भने: “सबै इस्राएलीलाई मिस्पामा बोलाओ+ र तिमीहरूको तर्फबाट म यहोवा परमेश्वरलाई बिन्ती चढाउनेछु।”+