-
न्यायकर्ता २०:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ परमेश्वरसँग सल्लाह माग्न+ तिनीहरू त्यहाँबाट बेथेल गए। त्यहाँ पुगेपछि तिनीहरूले परमेश्वरलाई सोधे: “बिन्यामिनीहरूसँग युद्ध गर्न हामीमध्ये कोचाहिँ सबैभन्दा अघि जाऔँ?” यहोवा परमेश्वरले यस्तो जवाफ दिनुभयो: “यहुदाको कुल सबैभन्दा अघि जाओस्।”
-
-
१ समुएल २३:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ यो कुरा सुनेपछि दाउदले यहोवा परमेश्वरसित यस्तो सल्लाह मागे:+ “म ती पलिस्तियालीहरूलाई आक्रमण गर्न जाऊँ?” यहोवा परमेश्वरले दाउदलाई भन्नुभयो: “जाऊ, ती पलिस्तियालीहरूलाई आक्रमण गर र केइलाहलाई जोगाऊ।”
-