प्रस्थान २:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ धेरै वर्ष बितेपछि मिश्रका राजाको मृत्यु भयो+ तर इस्राएलीहरू अझै दासत्वबाट मुक्त भएका थिएनन्। त्यसैले तिनीहरूले सुस्केरा हाल्दै बिन्ती गरिरहे। अनि तिनीहरूको सुस्केरा साँचो परमेश्वरकहाँ पुग्यो।+
२३ धेरै वर्ष बितेपछि मिश्रका राजाको मृत्यु भयो+ तर इस्राएलीहरू अझै दासत्वबाट मुक्त भएका थिएनन्। त्यसैले तिनीहरूले सुस्केरा हाल्दै बिन्ती गरिरहे। अनि तिनीहरूको सुस्केरा साँचो परमेश्वरकहाँ पुग्यो।+