१ राजा १:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ अनि पुजारी सादोक पालमा गए+ र तेल राखिएको सिङ ल्याए+ अनि सुलेमानलाई अभिषेक गरे।+ तिनीहरूले सिङ फुकेपछि मानिसहरू यसो भन्दै कराउन थाले: “राजा सुलेमान दीर्घायु होऊन्!”
३९ अनि पुजारी सादोक पालमा गए+ र तेल राखिएको सिङ ल्याए+ अनि सुलेमानलाई अभिषेक गरे।+ तिनीहरूले सिङ फुकेपछि मानिसहरू यसो भन्दै कराउन थाले: “राजा सुलेमान दीर्घायु होऊन्!”