-
१ समुएल २२:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ त्यसपछि आफ्नो चारैतिर तैनाथ सिपाहीहरूलाई राजाले भने: “यहोवा परमेश्वरका पुजारीहरूलाई मार किनभने तिनीहरूले दाउदको पक्ष लिएका छन्! ऊ भगुवा हो भनेर तिनीहरूलाई थाह थियो तैपनि तिनीहरूले मलाई खबर गरेनन्!” तर राजाका सिपाहीहरू यहोवा परमेश्वरका पुजारीहरूमाथि हात उठाउन राजी भएनन्।
-