-
१ समुएल ३:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ समुएल बिहानसम्मै सुते। त्यसपछि उठेर उनले यहोवा परमेश्वरको मन्दिरका ढोकाहरू खोले। आफूले देखेको दर्शनबारे एलिलाई बताउन समुएललाई डर लागिरहेको थियो।
-