१ इतिहास २०:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ इस्राएलीहरू र पलिस्तियालीहरूबीच फेरि लडाइँ भयो। त्यस लडाइँमा याइरका छोरा एल्हानानले गाथमा बस्ने गोल्यतका भाइ लाहमिलाई मारे।+ लाहमिको भालाको बिँड कपडा बुन्ने तानको डन्डाजत्रै ठूलो थियो।+
५ इस्राएलीहरू र पलिस्तियालीहरूबीच फेरि लडाइँ भयो। त्यस लडाइँमा याइरका छोरा एल्हानानले गाथमा बस्ने गोल्यतका भाइ लाहमिलाई मारे।+ लाहमिको भालाको बिँड कपडा बुन्ने तानको डन्डाजत्रै ठूलो थियो।+