१ समुएल १७:५८ पवित्र बाइबल नयाँ संसार अनुवाद ५८ तब साउलले तिनलाई सोधे: “बाबु, तिमी कसका छोरा हौ?” दाउदले जवाफ दिए: “म बेतलेहेममा+ बस्ने तपाईँको सेवक यिसैको+ छोरा हुँ।” मिका ५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ अनि हे बेतलेहेम एप्राता,+ तिमी जो यहुदाका हजारौँमध्ये* सबैभन्दा सानो छौ, तिमीबाट मेरो निम्ति एक जना आउनेछ, जसले इस्राएलमा शासन गर्नेछ,+ जसको सुरुवात प्राचीनकालमा, युगौँअघि भएको थियो। मत्ति २:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ ‘हे यहुदा मुलुकको बेतलेहेम, तँ कुनै किसिमले यहुदाका शासकहरूमाझ तुच्छ छैनस् किनकि तँबाट एक जना शासन गर्ने निस्किआउनेछ, जसले मेरो प्रजा इस्राएललाई गोठालोले झैँ डोऱ्याउनेछ।’”+
५८ तब साउलले तिनलाई सोधे: “बाबु, तिमी कसका छोरा हौ?” दाउदले जवाफ दिए: “म बेतलेहेममा+ बस्ने तपाईँको सेवक यिसैको+ छोरा हुँ।”
२ अनि हे बेतलेहेम एप्राता,+ तिमी जो यहुदाका हजारौँमध्ये* सबैभन्दा सानो छौ, तिमीबाट मेरो निम्ति एक जना आउनेछ, जसले इस्राएलमा शासन गर्नेछ,+ जसको सुरुवात प्राचीनकालमा, युगौँअघि भएको थियो।
६ ‘हे यहुदा मुलुकको बेतलेहेम, तँ कुनै किसिमले यहुदाका शासकहरूमाझ तुच्छ छैनस् किनकि तँबाट एक जना शासन गर्ने निस्किआउनेछ, जसले मेरो प्रजा इस्राएललाई गोठालोले झैँ डोऱ्याउनेछ।’”+