१ इतिहास २:१३-१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यिसैका जेठा छोरा एलिआब, माहिला अबिनादाब,+ साहिँला सिमेअ,+ १४ काहिँला नेथनेल, ठाहिँला रद्दै, १५ अन्तरे ओजेम र कान्छा दाउद+ थिए।
१३ यिसैका जेठा छोरा एलिआब, माहिला अबिनादाब,+ साहिँला सिमेअ,+ १४ काहिँला नेथनेल, ठाहिँला रद्दै, १५ अन्तरे ओजेम र कान्छा दाउद+ थिए।