प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि पुजारीले ती सबैलाई भोजनको रूपमा वेदीमा जलाऊन्‌। यो आगोमा जलाएर चढाइने भेटी हो, जसबाट परमेश्‍वरलाई मन पर्ने बास्ना निस्कन्छ। बोसोजति सबै यहोवा परमेश्‍वरकै हुन्‌।+

  • लेवी ७:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ यदि कसैले यहोवा परमेश्‍वरको निम्ति आगोमा चढाउन ल्याएको जनावरको बोसो खान्छ भने उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्‌।*

  • लेवी ७:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ पुजारीले बोसोजति वेदीमा जलाऊन्‌+ तर ह्‍याकुलाचाहिँ हारुन र तिनका छोराहरूको हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने