-
१ समुएल १७:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० भोलिपल्ट दाउद सबेरै उठे अनि आफ्ना भेडाबाख्रा एक जनालाई जिम्मा लगाए। त्यसपछि तिनले पोकापन्तरा कसे र आफ्नो बुबा यिसैले भनेअनुसारै छाउनीमा गए। तिनी छाउनीमा पुग्दा सिपाहीहरू कराउँदै युद्धभूमितिर गइरहेका थिए।
-