प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ इस्राएलका राजाले कसलाई पक्रन खोज्दै हुनुहुन्छ? म को हुँ र? म त एउटा मरेको कुकुर, जाबो एउटा उपियाँ मात्र हुँ।+

  • २ समुएल १६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अनि जेरुयाहका+ छोरा अबिसैले राजालाई भने: “यो मरेको कुकुरले+ मेरा प्रभु, मेरा महाराजलाई सराप्दै छ।+ यसको यत्रो हिम्मत! बिन्ती छ, मलाई जान दिनुहोस्‌; म त्यसको टाउको उडाइदिन्छु।”+

  • २ राजा ८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तब हाजाएलले भने: “तपाईँको यो सेवक, यो जाबो कुकुरले यस्तो काम कसरी गर्न सक्छ र?” तर एलिसाले भने: “तिमी सिरियाका राजा हुनेछौ भनी यहोवा परमेश्‍वरले मलाई प्रकट गर्नुभएको छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने