गन्ती ३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० हारुन र तिनका छोराहरूलाई पुजारीको रूपमा सेवा गर्न नियुक्त गर्नू।+ तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* पवित्र स्थानको* नजिक आएमा ऊ मारियोस्।”+ व्यवस्था ३३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तिनीहरूले याकुबलाई तपाईँका न्यायिक स्तरहरू सिकाऊन्+अनि इस्राएललाई तपाईँको व्यवस्था बताऊन्।+ तिनीहरूले तपाईँलाई* मन पर्ने मीठो बास्ना भएको धूप चढाऊन्+अनि तपाईँको वेदीमा सिङ्गो बलि चढाऊन्।+ मलाकि २:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ पुजारीको ओठले ज्ञानको रक्षा गर्नुपर्छ अनि मानिसहरूले तिनको मुखबाट व्यवस्थाका कुराहरू* सिक्नुपर्छ+ किनकि तिनी सेनाहरूका यहोवाका सन्देशवाहक हुन्।
१० हारुन र तिनका छोराहरूलाई पुजारीको रूपमा सेवा गर्न नियुक्त गर्नू।+ तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* पवित्र स्थानको* नजिक आएमा ऊ मारियोस्।”+
१० तिनीहरूले याकुबलाई तपाईँका न्यायिक स्तरहरू सिकाऊन्+अनि इस्राएललाई तपाईँको व्यवस्था बताऊन्।+ तिनीहरूले तपाईँलाई* मन पर्ने मीठो बास्ना भएको धूप चढाऊन्+अनि तपाईँको वेदीमा सिङ्गो बलि चढाऊन्।+
७ पुजारीको ओठले ज्ञानको रक्षा गर्नुपर्छ अनि मानिसहरूले तिनको मुखबाट व्यवस्थाका कुराहरू* सिक्नुपर्छ+ किनकि तिनी सेनाहरूका यहोवाका सन्देशवाहक हुन्।