१ समुएल १४:५२ पवित्र बाइबल नयाँ संसार अनुवाद ५२ साउलको शासनकालभरि पलिस्तियालीहरूसित तिनको घमासान लडाइँ भइरह्यो।+ बलिया वा साहसी पुरुष देख्नेबित्तिकै साउलले उनलाई आफ्नो सेनामा भर्ती गराइहाल्थे।+
५२ साउलको शासनकालभरि पलिस्तियालीहरूसित तिनको घमासान लडाइँ भइरह्यो।+ बलिया वा साहसी पुरुष देख्नेबित्तिकै साउलले उनलाई आफ्नो सेनामा भर्ती गराइहाल्थे।+