-
१ समुएल १६:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ त्यसैले हजुरका सेवकहरूलाई आदेश दिनुहोस्। हामी वीणा बजाउन सिपालु मानिस खोजेर ल्याउनेछौँ।+ जब-जब हजुरको मन बेचैन हुन्छ, तब-तब उसले वीणा बजाउनेछ र हजुरको मन शान्त हुनेछ।”
-
-
१ समुएल १६:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ परमेश्वरले साउललाई त्याग्नुभएकोले जब-जब तिनको मन बेचैन हुन्थ्यो, तब-तब दाउद वीणा बजाउँथे। त्यसपछि साउलको मन शान्त हुन्थ्यो, तिनी हलुका महसुस गर्थे अनि तिनको बेचैनी हट्थ्यो।+
-