१ समुएल १:२७, २८ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ मैले यही छोराको लागि प्रार्थना गरेकी थिएँ र यहोवा परमेश्वरले मेरो मनोकामना पूरा गरिदिनुभयो।+ २८ त्यसैले अब म मेरो छोरा यहोवा परमेश्वरलाई अर्पण गर्दै छु।* बाँचुन्जेल ऊ यहोवाकै हुनेछ।” अनि तिनले* यहोवा परमेश्वरलाई दण्डवत् गरे।
२७ मैले यही छोराको लागि प्रार्थना गरेकी थिएँ र यहोवा परमेश्वरले मेरो मनोकामना पूरा गरिदिनुभयो।+ २८ त्यसैले अब म मेरो छोरा यहोवा परमेश्वरलाई अर्पण गर्दै छु।* बाँचुन्जेल ऊ यहोवाकै हुनेछ।” अनि तिनले* यहोवा परमेश्वरलाई दण्डवत् गरे।