प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३८:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिनले तामाको ठूलो बाटा बनाए+ अनि त्यसलाई राख्न चारखुट्टे टेको पनि तामाकै बनाए। तिनले यी सरसामान ऐनाहरूलाई* गालेर बनाए। ती ऐनाहरू भेट हुने पालको* प्रवेशद्वारमा सेवा गर्न खटाइएका स्त्रीहरूका थिए।

  • लेवी २१:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तिनीहरू परमेश्‍वरसामु पवित्र होऊन्‌+ र तिनीहरूले यहोवाको नाम अपवित्र नपारून्‌+ किनभने तिनीहरूले उहाँको निम्ति आगोमा भेटी चढाउँछन्‌ अर्थात्‌ उहाँको निम्ति छुट्ट्याइएको खानेकुरा* चढाउँछन्‌। त्यसैले तिनीहरू पवित्र हुनै पर्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने