प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ दाउदले भने: “के साउलको घरानाका अझै कोही बाँकी छन्‌? छन्‌ भने म तिनलाई जोनाथनको खातिर कृपा* देखाउन चाहन्छु।”+

  • २ समुएल ९:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ राजाले अझै सोधे: “के साउलको घरानाका अझै कोही बाँकी छन्‌? छन्‌ भने म तिनलाई परमेश्‍वरले जस्तै कृपा देखाउन चाहन्छु।” सिबाले जवाफ दिए: “जोनाथनका एक जना छोरा अझै जिउँदै छन्‌। तिनको दुइटै खुट्टा कूँजो* छ।”+

  • २ समुएल ९:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ दाउदको सामने पुग्नेबित्तिकै साउलका नाति, जोनाथनका छोरा मपिबोसेतले भुईँमा घोप्टो परेर दाउदलाई दण्डवत्‌ गरे। तब दाउदले भने: “मपिबोसेत!” तिनले जवाफ दिए: “हजुर, प्रभु!” ७ दाउदले भने: “नडराऊ! तिम्रो बुबा जोनाथनको खातिर म अवश्‍य तिमीलाई कृपा देखाउनेछु।+ तिम्रो हजुरबुबा साउलको सबै जग्गाजमिन म तिमीलाई फिर्ता दिनेछु र तिमीले सधैँ मेरो टेबुलमा मसँगै खानेछौ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने