-
१ समुएल २०:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तपाईँको बुबाले म भोजमा नआएको याद गर्नुभयो भने यसो भनिदिनुहोस्, ‘आफ्नो घर बेतलेहेममा+ तुरुन्तै जानुपर्ने भएकोले दाउदले मसित अनुमति मागे; उनीहरूको सम्पूर्ण परिवारको निम्ति हरेक वर्षझैँ यसपालि पनि बलि चढाउनुपर्ने रहेछ।’+ ७ उहाँले ‘त्यसोभए ठीकै छ’ भन्नुभयो भने हजुरको यस सेवकको लागि कुनै खतरा छैन। तर उहाँ रिसाउनुभयो भने उहाँले मलाई केही नराम्रो गर्ने अठोट गर्नुभएको छ भनेर पक्का हुनुभए हुन्छ।
-