-
१ समुएल १७:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ साउल र इस्राएलका मानिसहरू पनि भेला भए अनि उनीहरूले एलाह बेँसीमा+ छाउनी हाले। पलिस्तियालीहरूसित लडाइँ गर्न उनीहरू दल बाँधेर तैनाथ भए।
-
-
१ समुएल १७:५०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५० यसरी आफूसित तरबार नभए पनि दाउदले एउटा घुयेँत्रो र ढुङ्गाको भरमा त्यस पलिस्तियालीलाई मारे।+
-