भजन ३७:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ आफ्नो मार्ग यहोवालाई सुम्पिदेऊ;+उहाँमै भर पर अनि उहाँले तिम्रो निम्ति कदम चाल्नुहुनेछ।+ हितोपदेश १७:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ साँचो मित्रले सधैँ माया गर्छ+ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।+