प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १८:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ अनि जोनाथन र दाउदले आपसमा करार गरे+ किनकि जोनाथन दाउदलाई आफूलाई जत्तिकै माया गर्थे।+

  • १ समुएल २०:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ जोनाथनले दाउदलाई भने: “तपाईँ ढुक्क भएर जानुहोस्‌ किनकि हामी दुवैले यहोवा परमेश्‍वरको नाममा यस्तो कसम खाएका छौँ,+ ‘तपाईँ र मबीच अनि तपाईँका सन्तान र मेरा सन्तानबीच यहोवा परमेश्‍वर सदासर्वदाको लागि साक्षी रहिरहून्‌!’”+

      त्यसपछि दाउद त्यहाँबाट गए अनि जोनाथनचाहिँ सहर फर्के।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने