१० तर मानिसहरूको गन्ती गरिसकेपछि दाउदको अन्तस्करणले तिनलाई साह्रै घोच्न थाल्यो।+ त्यसपछि तिनले यहोवा परमेश्वरलाई यसो भने: “मैले यो काम गरेर असाध्यै ठूलो पाप गरेँ।+ त्यसैले हे यहोवा! बिन्ती छ, आफ्नो यो सेवकलाई क्षमा दिनुहोस्।+ मैले साह्रै मूर्ख काम गरेँ।”+