प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २२:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ “तिमीहरूले परमेश्‍वरलाई+ वा तिमीहरूको कुलनायकलाई* नसराप।*+

  • १ समुएल २६:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहोवा परमेश्‍वरका अभिषिक्‍त जनविरुद्ध हात उठाउने कुरा म सोच्न पनि सक्दिनँ।+ यसो गर्नु यहोवा परमेश्‍वरको नजरमा गलत हो। साउलको सिरानीनजिकै भएको भाला र सुराही उठाऊ अनि हामी यहाँबाट जाऔँ।”

  • २ समुएल १:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसपछि दाउदले उसलाई भने: “तिमीले यहोवा परमेश्‍वरको अभिषिक्‍त जनलाई मार्ने आँट कसरी गर्न सक्यौ?”+

  • १ इतिहास १६:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ उहाँले भन्‍नुभयो, ‘मेरा अभिषिक्‍त जनहरूलाई नछोओ,

      मेरा भविष्यवक्‍ताहरूलाई कुनै हानि नगर।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने