१ समुएल २५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ अब के गर्नुपर्ने हो, सो निर्णय गर्नुहोस्। किनकि हाम्रा मालिक र उहाँको सारा घरानामाथि पक्कै विपत्ति आउनेछ।+ अनि उहाँ यत्ति निकम्मा* हुनुहुन्छ+ कि उहाँसित कुरा गरेर केही फाइदै छैन।”
१७ अब के गर्नुपर्ने हो, सो निर्णय गर्नुहोस्। किनकि हाम्रा मालिक र उहाँको सारा घरानामाथि पक्कै विपत्ति आउनेछ।+ अनि उहाँ यत्ति निकम्मा* हुनुहुन्छ+ कि उहाँसित कुरा गरेर केही फाइदै छैन।”