प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० नाबालले तिनीहरूलाई भने: “त्यो यिसैको छोरा दाउदले आफूलाई को भन्ठान्छ? मैले त्यसको कुरा सुन्‍नुपर्ने त्यो को हो र? आजकल थुप्रै दास आफ्नो मालिकलाई छोडेर भागिरहेका छन्‌।+

  • १ समुएल २५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यस दौडान नाबालका एक जना सेवकले नाबालकी पत्नी अबिगेललाई भने: “दाउदले हाम्रा मालिकलाई शुभकामना दिन निर्जनभूमिबाट सन्देशवाहकहरू पठाएका थिए। तर मालिकले भने तिनीहरूलाई हकारेर तिनीहरूको बेइज्जत गर्नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने