प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु १९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ दोस्रो गोला+ सिमियोनको कुलका+ घरानाको नाममा पऱ्‍यो। तिनीहरूले पैतृक सम्पत्तिको रूपमा पाएको जमिन यहुदाको कुलले पैतृक सम्पत्तिको रूपमा पाएको इलाकामा पर्थ्यो।+

  • यहोसु १९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ जिक्लग,+ बेथ-मर्काबोथ, हजर-सुसाह,

  • १ समुएल ३०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तेस्रो दिन दाउद र उनका मानिसहरू जिक्लग+ पुग्दा अमालेकीहरूले+ दक्षिणी इलाकामा* र जिक्लगमा आक्रमण गरिसकेका थिए। तिनीहरूले जिक्लगमा आक्रमण गरेर त्यहाँ आगो लगाइदिएका थिए।

  • २ समुएल १:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १ साउलको मृत्यु भइसकेको थियो र दाउद अमालेकीहरूलाई हराएर जिक्लग+ फर्किसकेका थिए। दाउद जिक्लग फर्केको दुई दिन भएको थियो।

  • १ इतिहास १२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ दाउद जिक्लगमा छँदा तिनलाई भेट्‌न आएका मानिसहरू यी नै थिए।+ किसका छोरा साउलले गर्दा त्यसबेला तिनी खुलेआम हिँडडुल गर्न सक्दैनथे।+ दाउदलाई भेट्‌न आएका मानिसहरू वीर योद्धा थिए र तिनीहरूले तिनलाई युद्धमा साथ दिए।+

  • १ इतिहास १२:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० दाउद जिक्लग गएपछि+ मनस्सेको कुलका यी मानिसहरू तिनीकहाँ आए: अद्‌नाह, योजाबाद, यदिएल, माइकल, योजाबाद, एलिहु र जिल्लथै। तिनीहरू सबै मनस्सेको कुलको सेनामा हजार-हजारका कप्तान थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने