प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास १२:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ जब दाउद पलिस्तियालीहरूसित मिलेर साउलसित लड्‌न गएका थिए, तब मनस्सेको कुलका केही मानिसहरू पनि साउललाई छोडेर दाउदको पछि लागे। तर त्यसबेला दाउदले पलिस्तियालीहरूलाई मदत गरेनन्‌ किनकि पलिस्तियालीहरूका शासकहरूले+ आपसमा सरसल्लाह गरेर तिनलाई फिर्ता पठाइदिए। तिनीहरूले भने: “यसले हामीलाई छोडेर आफ्नो मालिक साउलको पक्ष लिनेछ अनि हामीले आफ्नो ज्यान गुमाउनुपर्नेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने