-
२ समुएल ४:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ साउलका छोराको दुई जना अफिसर थिए, जो लुटपाट गर्ने दलहरूका नाइके थिए। एक जनाको नाम बानाह र अर्कोको नाम रेकाब थियो। उनीहरू बेरोथी रिम्मोनका छोरा थिए। रिम्मोन बिन्यामिनको कुलका थिए। (त्यतिबेला बेरोथ+ पनि बिन्यामिनको कुलकै इलाका मानिन्थ्यो।
-