प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३०:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ लाबानले तिनलाई यस्तो जवाफ दिए: “तिम्रै कारणले यहोवा परमेश्‍वरले मलाई आशिष्‌ दिनुभएको छ भनेर मैले शकुनहरू हेरेर* पत्ता लगाएको छु। यदि मैले तिम्रो निगाह पाएको छु भने बिन्ती छ, यहीँ मसँगै बस।”

  • उत्पत्ति ३९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ पोतिफरले युसुफलाई आफ्नो घर र सम्पूर्ण कुराको रेखदेख गर्ने जिम्मा दिएदेखि यहोवा परमेश्‍वरले युसुफको कारण त्यस मिश्रीको फलिफाप गराउनुभयो। घरभित्र होस्‌ या बाहिर, तिनको सबै थोकमा यहोवा परमेश्‍वरको आशिष्‌ रह्‍यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने