प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ८:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ मेरा बुबा दाउदको इस्राएलका परमेश्‍वर यहोवाको नामको निम्ति एउटा भवन बनाउने ठूलो धोको थियो।+

  • १ इतिहास १७:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ नातानले दाउदलाई भने: “तपाईँको मनले जे भन्छ, त्यही गर्नुहोस्‌। किनकि साँचो परमेश्‍वर तपाईँको साथमा हुनुहुन्छ।”

  • १ इतिहास २२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ दाउदले आफ्ना छोरा सुलेमानलाई यसो भने: “मेरा परमेश्‍वर यहोवाको नामको निम्ति एउटा भवन बनाउने मेरो ठूलो धोको थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने