१ समुएल १८:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ आफ्नो हरेक काममा उनी सफल हुँदै गए।+ यहोवा परमेश्वरले पनि उनलाई साथ दिइरहनुभयो।+ २ समुएल ५:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यसरी दाउद झन्झन् शक्तिशाली हुँदै गए।+ सेनाहरूका परमेश्वर यहोवाले तिनलाई साथ दिइरहनुभयो।+