प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसैले अब म मेरा परमेश्‍वर यहोवाको नामको निम्ति एउटा भवन बनाउन चाहन्छु। यहोवा परमेश्‍वरले मेरा बुबा दाउदसित यस्तो प्रतिज्ञा गर्नुभएको थियो: ‘तिम्रो छोरा, जसलाई म तिम्रो ठाउँमा तिम्रो सिंहासनमा राख्नेछु, तिनले नै मेरो नाममा एउटा भवन बनाउनेछन्‌।’+

  • १ राजा ६:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “मेरा विधिविधान र आज्ञाहरूअनुसार चल्यौ र मेरो नीतिनियम पालन गऱ्‍यौ भने+ मैले तिम्रो विषयमा तिम्रो बुबा दाउदसित गरेको प्रतिज्ञा पूरा गर्नेछु, विशेषगरि त्यो प्रतिज्ञा जुन मैले यस भवनबारे गरेको थिएँ।+

  • जकरिया ६:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अनि तिनलाई यसो भन्‍नू,

      “‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “टुसा नामको मानिस यिनै हुन्‌।+ तिनी आफ्नै ठाउँबाट अङ्‌कुराउनेछन्‌ र तिनले यहोवा परमेश्‍वरको मन्दिर निर्माण गर्नेछन्‌।+ १३ तिनले नै यहोवा परमेश्‍वरको मन्दिर बनाउनेछन्‌ र तिनले नै गौरव पाउनेछन्‌। तिनले आफ्नो सिंहासनमा बसेर शासन गर्नेछन्‌ र तिनी पुजारी पनि हुनेछन्‌+ अनि यी दुईबीच* शान्ति कायम रहनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने