प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १५:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ विद्रोह गर्नु+ भनेको जोखना हेर्नुजत्तिकै खराब हो।+ अनि अहङ्‌कारी हुनु भनेको जादुगरी र मूर्तिपूजा गर्नुजत्तिकै* खराब हो। तपाईँले यहोवा परमेश्‍वरको आज्ञालाई तिरस्कार गर्नुभएकोले+ उहाँले पनि तपाईँलाई राजाको रूपमा तिरस्कार गर्नुभएको छ।”+

  • १ समुएल १५:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ तर समुएलले साउललाई भने: “म तपाईँसित आउँदिनँ किनकि तपाईँले यहोवा परमेश्‍वरको आज्ञा मान्‍न इन्कार गर्नुभयो। त्यसैले यहोवा परमेश्‍वरले पनि तपाईँलाई इन्कार गर्नुभएको छ र तपाईँ इस्राएलीहरूको राजा भइरहनुहुनेछैन।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने