-
यर्मिया ३३:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ जसरी आकाशका ताराहरू गन्न सकिँदैन अनि समुद्रको बालुवा जोख्न सकिँदैन, त्यसैगरि मेरो दास दाउदको सन्तानलाई र मेरो सेवा गर्ने लेवीहरूलाई कसैले गन्न सक्नेछैन किनकि म तिनीहरूको सङ्ख्यालाई बढाउनेछु।’”
-