प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १४:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ ‘यहोवा हतपती नरिसाउने अनि अटल प्रेममा* भरिपूर्ण परमेश्‍वर हुनुहुन्छ।+ उहाँ तिनीहरूको गल्ती र अपराध क्षमा गर्नुहुन्छ तर दोषीलाई सजाय नदिई कुनै हालतमा छोड्‌नुहुन्‍न। बुबाले गरेको गल्तीको सजाय तिनीहरूका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिनुहुन्छ।’+

  • २ समुएल १३:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ तर दाउदका दाइ सिमेहका+ छोरा यहोनादाबले+ भने: “हे मेरा प्रभु! तिनीहरूले सबै राजकुमारलाई मारे भन्‍ने नठान्‍नुहोस्‌। किनकि अम्नोन मात्र मारिएका हुन्‌।+ अनि अम्नोनलाई मार्न हुकुम दिने अब्सालोम नै हुन्‌।+ अम्नोनले आफ्नी बहिनी+ तामारको इज्जत लुटेको दिनदेखि नै अब्सालोमले अम्नोनलाई मार्ने निर्णय गरिसकेका थिए।+

  • २ समुएल १८:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ यो सुनेर राजा भावविह्वल भए अनि मूलढोकाको छतमा भएको कोठामा गएर रोए। तिनी यसो भन्दै रुँदै गए: “हाय! मेरो छोरा अब्सालोम! मेरो छोरा, मेरो छोरा अब्सालोम! तिम्रो सट्टामा बरु मै मरेको भए हुन्थ्यो! मेरो छोरा अब्सालोम! मेरो छोरा!”+

  • गलाती ६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ नबहकिओ: परमेश्‍वरलाई झुक्क्याउन सकिँदैन* किनकि मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने