प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ११:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ अनि दाउदले उनलाई ल्याउन मानिसहरू पठाए।+ उनी दाउदकहाँ आइन्‌ र दाउद उनीसित सुते।+ (उनले आफूलाई चोख्याइरहेको समयमा* यो घटना भयो।)+ त्यसपछि उनी आफ्नो घर फर्किन्‌।

  • २ समुएल ११:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ दाउदले चिठीमा यस्तो लेखेका थिए: “घमासान युद्ध भइरहेको ठाउँमा उरियाहलाई सबैभन्दा अगाडिको पङ्‌क्‍तिमा राख्नू। त्यसपछि तिमीहरूचाहिँ त्यहाँबाट पछि हट्‌नू र उरियाहलाई शत्रुहरूले मारोस्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने