उपदेशक ९:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिनीहरूको प्रेम, घृणा र ईर्ष्या सबै तिनीहरूसँगसँगै बिलाउँछ। संसारमा* गरिने कुनै पनि काममा तिनीहरूले फेरि भाग लिन सक्दैनन्।+
६ तिनीहरूको प्रेम, घृणा र ईर्ष्या सबै तिनीहरूसँगसँगै बिलाउँछ। संसारमा* गरिने कुनै पनि काममा तिनीहरूले फेरि भाग लिन सक्दैनन्।+