१२ जब तिम्रो मृत्यु हुनेछ+ र तिमी आफ्ना पितृहरूसितै सुत्नेछौ, तब म तिम्रो सन्तान, तिम्रै छोरालाई तिमीपछि राजा बनाउनेछु। अनि म तिनको राज्यलाई स्थिर पार्नेछु।+
२९तब राजा दाउदले सारा समुदायलाई यसो भने: “परमेश्वरले मेरो छोरा सुलेमानलाई रोज्नुभएको छ।+ ऊ ठिटै छ; ऊसँग त्यत्ति अनुभव पनि छैन।+ तर यो अत्यन्तै ठूलो काम हो किनकि कुनै मान्छेको लागि महल होइन बरु यहोवा परमेश्वरको लागि मन्दिर बनाउनु छ।+