-
व्यवस्था २३:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ “अम्मोनीहरू र मोआबीहरू यहोवा परमेश्वरको सभाको भाग हुन पाउनेछैनन्।+ उनीहरूको दसौँ पुस्तासम्म कोही पनि यहोवा परमेश्वरको सभाको भाग हुन पाउनेछैन।
-
-
व्यवस्था २३:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तिमीहरूले तिनीहरूको शान्ति र संवृद्धिको लागि कहिल्यै केही नगर्नू।+
-