११ तिनले भने: “तिमीहरूमाथि शासन गर्ने राजासित तिमीहरूबाट यस्ता कुराहरू माग गर्ने अधिकार हुनेछ:+ तिनले तिमीहरूका छोराहरूलाई लैजानेछन्।+ तिनले उनीहरूलाई रथ हाँक्ने काममा लगाउनेछन्+ र घोडचढी बनाउनेछन्।+ केहीलाई चाहिँ रथको अघिअघि दौडन लगाउनेछन्।
५ त्यही समयतिर हग्गिथको छोरा अदोनियाहले+ फुर्ती लगाउँदै यसो भन्न थाल्यो: “अब राजा बन्ने पालो मेरो हो!” उसले आफ्नो लागि एउटा रथ बनाउन लगायो अनि केही घोडचढी र आफ्नो अघिअघि दौडन ५० जना मानिस पनि तयार पार्न लगायो।+