लेवी २२:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ “‘यदि कसैले आफ्नो भाकल पूरा गर्न वा स्वैच्छिकभेटी चढाउन यहोवा परमेश्वरलाई मेलबलि चढाउन चाहन्छ भने+ उसले गाईवस्तु वा भेडाबाख्राको बगालबाट निष्खोट जनावर ल्याओस्। यस्तो भेटी मात्र परमेश्वरले स्विकार्नुहुन्छ। तिमीहरूले खोट भएको जनावर नचढाउनू।
२१ “‘यदि कसैले आफ्नो भाकल पूरा गर्न वा स्वैच्छिकभेटी चढाउन यहोवा परमेश्वरलाई मेलबलि चढाउन चाहन्छ भने+ उसले गाईवस्तु वा भेडाबाख्राको बगालबाट निष्खोट जनावर ल्याओस्। यस्तो भेटी मात्र परमेश्वरले स्विकार्नुहुन्छ। तिमीहरूले खोट भएको जनावर नचढाउनू।