१ समुएल ९:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ (पहिले-पहिले इस्राएलका मानिसहरू परमेश्वरसित सल्लाह माग्न जाँदा यसो भन्ने गर्थे: “आऊ, हामी दर्शीकहाँ जाऔँ।”+ अहिले हामी जसलाई भविष्यवक्ता भनेर चिन्छौँ, तिनीहरूलाई पहिले-पहिले दर्शी भनिन्थ्यो।)
९ (पहिले-पहिले इस्राएलका मानिसहरू परमेश्वरसित सल्लाह माग्न जाँदा यसो भन्ने गर्थे: “आऊ, हामी दर्शीकहाँ जाऔँ।”+ अहिले हामी जसलाई भविष्यवक्ता भनेर चिन्छौँ, तिनीहरूलाई पहिले-पहिले दर्शी भनिन्थ्यो।)