२ समुएल १७:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ जोनाथन+ र अहिमास+ आफूहरूलाई कसैले नदेखोस् भनेर सहरबाहिर एन-रोगेलमा+ बसिरहेका थिए। त्यसैले एउटी दासी गएर तिनीहरूलाई सबै कुरा बताइदिई अनि तिनीहरू त्यो कुरा राजा दाउदलाई बताउन गए।
१७ जोनाथन+ र अहिमास+ आफूहरूलाई कसैले नदेखोस् भनेर सहरबाहिर एन-रोगेलमा+ बसिरहेका थिए। त्यसैले एउटी दासी गएर तिनीहरूलाई सबै कुरा बताइदिई अनि तिनीहरू त्यो कुरा राजा दाउदलाई बताउन गए।