प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १७:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ जोनाथन+ र अहिमास+ आफूहरूलाई कसैले नदेखोस्‌ भनेर सहरबाहिर एन-रोगेलमा+ बसिरहेका थिए। त्यसैले एउटी दासी गएर तिनीहरूलाई सबै कुरा बताइदिई अनि तिनीहरू त्यो कुरा राजा दाउदलाई बताउन गए।

  • १ राजा १:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ तिनी बोलिरहेकै बेला पुजारी अबियातारको छोरा जोनाथन त्यहाँ आइपुगे।+ अनि अदोनियाहले जोनाथनलाई भने: “यता आऊ! तिमी त असल मानिस हौ। तिमीले पक्कै कुनै शुभसमाचार ल्याएका छौ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने