-
२ समुएल ९:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ दाउदको सामने पुग्नेबित्तिकै साउलका नाति, जोनाथनका छोरा मपिबोसेतले भुईँमा घोप्टो परेर दाउदलाई दण्डवत् गरे। तब दाउदले भने: “मपिबोसेत!” तिनले जवाफ दिए: “हजुर, प्रभु!”
-