२ समुएल ९:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ राजाले अझै सोधे: “के साउलको घरानाका अझै कोही बाँकी छन्? छन् भने म तिनलाई परमेश्वरले जस्तै कृपा देखाउन चाहन्छु।” सिबाले जवाफ दिए: “जोनाथनका एक जना छोरा अझै जिउँदै छन्। तिनको दुइटै खुट्टा कूँजो* छ।”+
३ राजाले अझै सोधे: “के साउलको घरानाका अझै कोही बाँकी छन्? छन् भने म तिनलाई परमेश्वरले जस्तै कृपा देखाउन चाहन्छु।” सिबाले जवाफ दिए: “जोनाथनका एक जना छोरा अझै जिउँदै छन्। तिनको दुइटै खुट्टा कूँजो* छ।”+