प्रस्थान २२:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ “तिमीहरूले परमेश्वरलाई+ वा तिमीहरूको कुलनायकलाई* नसराप।*+ उपदेशक १०:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० राजालाई आफ्नो मनमा* समेत नसराप।+ आफ्नो सुत्ने कोठामा धनी मानिसको निन्दा नगर। नत्र त एउटा चराले तिम्रो कुरा तिनीहरूकहाँ लैजाला अथवा कुनै पन्छीले तिम्रो कुरा तिनीहरूसामु दोहोऱ्याइदेला।
२० राजालाई आफ्नो मनमा* समेत नसराप।+ आफ्नो सुत्ने कोठामा धनी मानिसको निन्दा नगर। नत्र त एउटा चराले तिम्रो कुरा तिनीहरूकहाँ लैजाला अथवा कुनै पन्छीले तिम्रो कुरा तिनीहरूसामु दोहोऱ्याइदेला।