-
२ समुएल १९:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ तर दाउदले भने: “ए जेरुयाहका+ छोराहरू हो, तिमीहरूको यसमा के सरोकार? तिमीहरू किन मेरो विरुद्धमा जान खोज्दै छौ? आज म इस्राएलको राजा भएको छु, त्यसैले आजको दिन इस्राएलमा कसैको ज्यान लिनु उचित होला र?”
-